Logo

Student Corner

घरकाे बसाईँ

Written by: Eshanee Manandhar - 28004, Grade VI

Posted on: 24 June, 2021

फेरी बढ्दै गयो 
लकडाउन सुरु भयो 
घरमै बस्नु पर्‍‍याे 
गारो हुन थाल्यो 

अनलाइन कक्षा लिँदै 
घरमै उफ्रिँदै 
भाइसँग खेलेर 
छु है दिन काट्दै  

घरमै बस्दै रमाउँदै 
नया चिज सिक्दै 
पत्रिका पढेर 
त्यसैबाट ज्ञान लिँदै 

के भयो संसारलाई 
मास्क लाउँदै हिड्ँदै 
कोरोना  बढ्दै बढ्दै गयो 
के हुने भन्ने डर बढ्याे ।