Logo

Student Corner

काेराेना

Written by: Smarika Silwal - 27012, Grade VII

Posted on: 23 June, 2021

यताउता चारैतिर 
काेराेना आयाे 
सबकाे ज्यान लग्याे 
संसार अस्तव्यस्त भयाे ।

हावाबाट पनि सर्ने 
कस्ताे राेग हरे 
मानिसले कहिलेसम्म 
महामारी झेल्ने 

संसारभरि महामारी 
बच्न कहाँ जाऊँ 
काेराेनाले दिएन कहीँ 
खुट्टाे राख्ने ठाउँ ।