Logo

Student Corner

मेराे बाबा

Written by: Nirvik Gurung - 32022, Grade II

Posted on: 23 June, 2021

मेरो बाबाको नाम शङ्कर गुरुङ हाे । मेराे बाबा ३८ वर्षको हुनुभयो । मेराे बाबा आ‍इटी इन्जिनियर हुनुहुन्छ । उहाँ अहिले आफ्नै व्यवसाय गर्नुहुन्छ । मेराे बाबालाई फुटबल खेल्न र फुटबल हेर्न मन पर्छ । मेरो बाबाको मन पर्ने खाना दाल, भात, तरकारी र मःम हो । मेरो बाबाको मन पर्ने रङ निलो हो । मलाई बाबाले गृहकार्य गर्न सहयोग गर्नुहुन्छ । बाबाले मलाई बिदाको दिन घुमाउन लैजानुहुन्छ । खानेकुरा किनिदिनुहुन्छ । म पनि मेराे बाबालाई धेरै माया गर्छु ।