Written by: Suphiyana Ghimire - 27016, Grade VII
Posted on: 16 June, 2021
आजभोलि मानिसहरू हाँस्न र्बिसिएका छन्
र्बिसिएकालाई सम्झाउनको लागि हाँसो दिवस मनाऊ
हाँस्दा मानिसलाई फाइदा कति कति
जति जति रोग छन् भाग्दछन् उति उति
हाँस्दा शान्ति र कान्ति दुबै मनमा छाउँछ
अनि मानिस स्वस्थ भई सिर्जनशील बन्छ
सिर्जनशीलताले सभ्य समाज बन्दछ
जसले गर्दा समाज भव्य बन्दछ ।
जब जन्म यस दिवसको भयाे
यहाँबाट हँसाउँदै रमाउँदै आयाे
पिर चिन्ता भएकालाई सिकायो हाँस्न र बाच्न
आयाे याे दिवस सबकाे चिन्ता हटाउन