Logo

Student Corner

मेरी साथी

Written by: Avneesha Maharjan - 32005, Grade II

Posted on: 10 June, 2021

मेरी साथीको नाम दीप्ति शेर्पा हाे । हामीसँगै स्कुलमा पढ्छाैँ र सँगै खेल्छौँ । मेरी साथीको सानी बहिनी पनि छिन् । कोरोनाको कारणले स्कुल बन्द हुँदा हामी सँगै खेल्न पढ्न पाएका छैनाैँ । हामी मोबाइलमा कुरा गर्छौँ । माेबाइलमा नै खेल्छाैँ।  स्कुल फेरि खुल्यो भने हामीसँगै पढ्न जान्छाैँ । मलाई मेरी साथी दीप्ति धेरै मन पर्छ ।