Logo

Student Corner

काेराेनाकाे कहर

Written by: Krishma Thapa - 27005, Grade VII

Posted on: 07 June, 2021

कस्ताे आयाे काेराेनाकाे कहर
जताततै बन्द भयाे गाँउ अनि सहर
महामारी नहुँदा डराउँथे
अहिले भने वास्ता गर्न  नै छाेडे ।।१।।

कति सिकिस्तै भए त कतिले आफ्नाे ज्यान गुमाए 
दु:ख पिडाकाे कुरा सबैले सुनाए
धेरै प्रयास गरे, लकडाउन गरे, खाेप पनि बनाए
तर परिस्थिति भने उस्ताकाे उस्तै छ ।।२।।

दिन दिनै महामारी बढ्दै गयाे 
मानिसहरूलाई लाउन खान गाह्राे भयाे
कारखाना, अपिस सबै बन्द भए
काराेनाले कतिले आफ्नाे काम गुमाए ।।३।।

कतिले खाेप पनि लगाए
तर खाेप लगाएकाले पनि ज्यान गुमाए
घर भित्र कैदी झैँ बनेर बस्नु परेकाे छ
बाहिर निस्किन, हिँड्न गाह्राे भएकाे छ ।४।।

घरभित्रै बसाैँ
सुरक्षित बसाैँ
बाहिर निस्किने काम नगराैँ
 महामारीलाई छिटै हटाउँ ।।५।।