Logo

Student Corner

मेराे भाइ

Written by: Shivansh Rajbhandari - 32017, Grade II

Posted on: 07 June, 2021

मेरो भाइको नाम रुसाङ्क राजभण्डारी हाे । मेरो भाइ १४ महिनाको भयो । मेरो भाइलाई बल खेल्न मन पर्छ । मेरो भाइ ज्ञानी छ । मेरो भाइले मलाई माया गर्छ । म र मेरो भाइ मिलिजुली खेल्छाैँ । भाइ सानो भएकाेले उसले  धेरै बोल्न जानेको छैन तर मेरो भाइ धेरै मायालु छ ।