Logo

Student Corner

के भयाे?

Written by: Manavi Regmi - 27007, Grade VII

Posted on: 06 June, 2021

हाँस्दा, खेल्दा यो के भयो ?
राम्रो जीवन  कस्तो भयो ?
खै यो कस्तो रोग आयो ?
कोरोनाले संसार खायो । ?

यसको औषधी आयो
तर मान्छे मान्छे गएन
नत हामीले देख्ने
नत चिकित्सकले भेट्ने ।

कस्ताे देशबाट आउने रोग बाहिर
यो आयो चिनबाट 
पूरा संसारलाई खायो l
कोरोनाबाट बच्नु
अनि  मास्क लगाउनु ।
 
सबै यो रोगबाट बच्नु
 बाहिर ननिस्किनू
आफ्नाे सुरक्षा सबैले 
आफै गर्नू ।