Logo

Student Corner

आकाश छ निलाे

Written by: Eshita Lal - 28015, Grade VI

Posted on: 01 June, 2021

आकाश छ निलाे समुद्रजस्तै
बादल आउँछ कालाे जहाँ घस्दै ।


निलाे र सेताे मिली बन्छ सुन्दर
त्याेभन्दा धेरै तल मेराे घर ।


यस्ताे रङ त कतै छैन साथी
रहर मेट्न म हेर्छु माथि माथि ।


निलाे आकाशलाई घेर्छ कालाे बादल
आई लुकाउँछ निलाे राम्राे रङ्ग । 


कालाे बादलले पार्छ धेरै पानी
तब मात्र आकाश रङ्गीबिरङ्गी ।


निलाे आकाशमा सूर्य पहेलाे
उडेर छुने ठुलाे धाेकाे मेराे ।