Logo

Student Corner

नेपाल

Written by: Avi Thapa - 30008, Grade IV

Posted on: 31 May, 2021

नेपाल हाम्राे प्याराे देश हाे । नेपालमा ७७ वटा जिल्लाहरु छन् । हिमाल पहाड र तराई गरी भाैगाेलिक रुममा  बाँडिएकाे नेपालमा धेरै अग्ला - अग्ला हिमालहरु छन् । तीमध्ये एउटा विश्वकै अग्लाे छ । त्याे अग्लाे हिमालकाे नाम सगरमाथा हाे । यहाँ धेरै खाेलानाला,वनजङ्गल झरनाहरु छन् । 
नेपाललाई एउटा प्रसिद्ध धार्मिक र पवित्र स्थलका रुपमा पनि विश्वमा चिनिन्छ । नेपाललाई वीर गाेर्खालीहरुले दुःख गरेर ,युद्ध गरेर बचाएका हुन् । अझै पनि यहाँ धेरै वीरहरु छन् । हामी नेपाली भएकामा गर्व गर्नुपर्छ र आफ्नाे देशलाई विश्वमा चिनाउन राम्राराम्रा कामहरु गर्नुपर्छ ।