Logo

Student Corner

काेराेना

Written by: Riddhis Sharma - 26006, Grade VIII

Posted on: 27 May, 2021

जति भाग्न खाेज्छाैँ हामी 
नजिक नजिक आउँछ ।
जति नजिक आउँछ ऊ
 सबकाे साताे लान्छ ।

धेरै मानिस भए अहिले
 काेराेनाकाे सिकार
म नै ठुलाे भन्न अब
 मानिसलाई भाे बेकार ।

कहिले भाग्छस् तँ काेराेना 
गर्दै छु म सधैँ  वन्दना
माक्स छाेडी नहिड्छु काेही
काम नपरी नडुल्नु है ।

मान्छे सबै  छन् सङ्क्रमित  
पाेखाैँ बेदना खै काेसित
बेहाल छ अवस्था सबैकाे 
के हुन्छ थाहा छैन भाेलि कसैकाे