Logo

Student Corner

समय

Written by: Aarshit Khanal - 30003, Grade IV

Posted on: 19 May, 2021

समय बहुमूल्य चिज हो । समयलाई रोकेर रोकिदैन, छेकेर पनि छेकिदैन । हामीले गर्नुपर्ने काम ठिक समयमा गर्नुपर्छ । समयले हामीलाई पर्खदैन । समय सधैँ अगाडि मात्र बढ्छ । कहिल्यै पछाडि फर्क‍ंदैन । हामी कहिल्यै बितेको समय पाउन सक्दैनौँ । हामीले राम्रा काम गरेर समय बिताउनु पर्दछ । आज गर्नुपर्ने काम आजै गर्नुपर्छ । भाेलि गर्छु भनेर कुनै पनि काम राख्नु हुँदैन । समयमै काम गर्न सक्याे भने असल मान्छे बनिन्छ ।