Logo

Student Corner

अनलाइन कक्षा

Written by: Tanishq Shakya - 28011, Grade VI

Posted on: 16 May, 2021

अनलाइन कक्षा लिन्छौँ 

हामी विद्यार्थी घरमा बसी

हरेक दिन कक्षामा

धेरै समस्या हुन्छ्न्।। 

 

कहिले चाहिँ

इन्टरनेट जान्छ

कहिले चाहिँ 

बत्ति हुदैन।। 

 

तर पनि 

यस कोरोना कालमा

पढ्न पएकोमा

हामी विद्यार्थी

धेरै आभारी छाै ।। 

 

धेरै समस्या आए पनि

नयाँ कुरा सिक्यौँ

नकारारात्मक भावनालाई

मनदेखि झिक्याैँ  

 

ल्यापटप र मोबाइल

पढ्नलाई चाहिन्छ

घरैबाट  पढ्न पाउने 

याे सुनाैलाे अवसर 

अन्यत्र कहाँ पाइन्छ ? 

अनलाइन कक्षा लिन्छौँ ।

घरमै बसी नयाँ ज्ञान सिक्छाैँ ।