Logo

Student Corner

मेराे घर

Written by: Praneesha Shrestha - 31017, Grade III

Posted on: 13 May, 2021

मेराे घर तीन तल्लाको छ । मेरो घरमा बाह्रवटा कोठाहरू छन् । मेरो घरको  निलो, पहेँलो र सुन्तला रङको छ । मेरो घरमा   सुत्ने कोठा, बैठक कोठा,  हल आदि छन् । मेरो घरका सबै कोठाहरू राम्रा छन् । मेराे घर सफा छ । घर मानिसलाई मात्र नभएर जनावर र चराहरूलाई पनि चाहिन्छ । सबैजना मिलेर घर सफा गर्नुपर्छ । घरलाई हामीले माया गर्नुपर्छ । घरले पनि हामीलाई  सुरक्षा दिन्छ ।