Logo

Student Corner

गाई

Written by: Prapti Giri - 30020, Grade IV

Posted on: 12 May, 2021

गाई घरपालुवा जनावर हो । गाईले दूध दिन्छ । दूधबाट दही, मोही,  घिउ आदि बन्छ । दूध, दही, मोही, घिउ पोषिलो खानेकुरा हो । यो बच्चा बुढाबुढी सबैको निम्ति चाहिन्छ । दूध हामीले दैनिक जीवनमा प्रयोग गर्न सकेमा पौष्टिक पदार्थ प्राप्त गर्दछौँ । दूधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्‍याउनुका साथै हाम्राे शरीरकाे हड्डीलाई मजबुत पार्छ । गाईको दूध विभिन्न कारणले प्रसिद्ध छ । दैनिक रूपमा एक गिलास दूध पिउनाले हाम्रो मन मस्तिष्कलाई धेरै फाइदा गर्दछ ।