Logo

Student Corner

मयूर

Written by: Rachit Bhattarai - 31021, Grade III

Posted on: 12 May, 2021

मयूर एउटा चरा हो । यो चरा सुन्दर हुन्छ । यसको लामो घाँटी र सानो टाउको हुन्छ । यसको घाँटी निलो रङको हुन्छ ।  यो धेरै माथि र टाढासम्म उड्न सक्दैन । यसको प्वाँख लामो हुन्छ । यो चरा जङ्गलमा बस्छ । मयूरले आकाशमा कालो बादल देखेपछि खुसी भएर नाच्छ । नाच्दाखेर उसले आफ्ना प्वाँखहरू छाता जस्तै फिजाउँछ ।  मयूरलाई घरमा पनि पाल्न सकिन्छ।