Logo

Student Corner

खेलकुद

Written by: Aarshit Khanal - 30003, Grade IV

Posted on: 11 May, 2021

खेलकुद शारीरिक कसरत तथा मनोरन्जनको लागि खेलिन्छ | खेलकुद अन्तर्गत बिभिन्न खेलहरु पर्दछन | कुनै खेलहरु घर बाहिर खेलिन्छन् भने कुनै खेलहरु घर भित्र खेलिन्छन् | घर बाहिर खेलिने खेलहरुमा क्रिकेट, भलिबल, दौड, फूटबल आदि पर्दछन् | त्यस्तै घर भित्र खेलिने खेलहरुमा चेस, लुडो, बाघचाल आदि पर्दछन् |

शारीरिक कसरत गर्नुपर्ने खेलहरुले हाम्रो शरिरलाई स्वस्थ्य तथा फुर्तिलो बनाउछ | बौद्धिक खेलहरुले हाम्रो दिमागलाई चतुर बनाउँछ | त्यसैले आवश्यक मात्रामा मात्र खेल खेल्नु पर्दछ |