Logo

Student Corner

मेरी दिदी

Written by: Somanshu Rajbhandari - 32018, Grade II

Posted on: 11 May, 2021

मेरी दिदीको नाम अनुश्री राजभण्डारी हाे । मेरी दिदी अहिले चाैध वर्षकी हुनुभयो । उहाँ भ्याली पब्लिक विद्यालयमा पढ्नुहुन्छ । मेरी दिदीको मन पर्ने रङ निलो हो । मेरी दिदीको मन पर्ने जनावर ब्वाँसाे हाे । उहाँलाई छुट्टीमा थरीथरीका खानेकुरा खान मन पर्छ ।  मेरी दिदीको मन पर्ने खेल बास्केटबल हो । उहाँलाई राम्रा चित्र बनाउन मन पर्छ । उहाँले अङ्ग्रेजी नोबलहरू पनि पढ्नुहुन्छ ।  दिदीले मलाई माया गर्नुहुन्छ । म पनि मेरी दिदीलाई धेरै माया गर्छु ।