Logo

Student Corner

मेराे घरको कुखुरा

Written by: Pranav Pandey - 31016, Grade III

Posted on: 10 May, 2021

हामीले घरमा कुखुरा पालेका छौँ । कुखुराले बिहान ‘कुखुरी काँ’ गरेर कराउँछ । कुखुराले हामीलाई अन्डा दिन्छ । कुखुरा पखेटाले उफ्रिन्छ । कुखुरा पालन गर्‍यो भने धेरै फाइदा हुने रहेछ । त्यसबाट आम्दानी पनि हुने रहेछ । कुखुराको मासु बेच्न सक्यो भने नाफा कमाइन्छ । कुखुराले हामीलाई अन्डा  दिन्छ । हामीले घरमा एघारवटा कुखुरा पालेका छौँ । कुखुराले दाना खान्छ । कुखुरा भाले र पोथी कुखुरा दुबै हुन्छन् । कुखुराको बच्चालाई चल्ला भनिन्छ । मलाई कुखुरा मन पर्छ । यसको मासु र अन्डा पनि मलाई मन पर्छ । मासु र अन्डाले हाम्रो शरीरमा शक्ति दिन्छ ।