Logo

Student Corner

पैसा

Written by: Bishrant Sitaula - 32006, Grade II

Posted on: 09 May, 2021

पैसा हामीलाई धेरै कामको लागि चाहिन्छ । पैसा कमाउन पनि धेरै मिहिनेत गर्नुपर्छ । हामीलाई सामान किन्न, औषधी किन्न, लुगा किन्न आदि विभिन्न कामको लागि पैसा चाहिन्छ । पैसा हामीले आवश्यक परेको बेलामा मात्र खर्च गर्नुपर्छ । पैसा जथाभाबी खर्च गर्‍याे भने आवश्यक परेको बेलामा हामीले दुःख पाउँछाैँ । पैसालाई जोगाएर राख्न सक्नुपर्छ।