Written by: Manavi Regmi - 27007, Grade VII
Posted on: 04 May, 2021
हाम्राे जीवन ठुलाे धन
गर्न सके राम्राे काम
पार्नुपर्छ ठुलाे मन
हाम्राे जीवन राम्राे जीवन ।
सधैँ गराैँ राम्रा काम
पाउछाैँ राम्रै परिणाम
उल्टाे उल्टाे गरे काम
उल्टै हुन्छ परिणाम ।
असल साेँच भएमा
असल हुन्छ हाम्राे काम
दुखीकाे साथ दिएमा
सधैँ हाम्राे उच्च नाम ।
हुन्छ हाम्राे जीवनमा
कहिले सुख कहिले दुख
दुखसँग भाग्नुहुन्न
सुखसँग मात्नुहुन्न ।
हाम्राे जीवन राम्राे जीवन
सपाराैँ आफै आफ्नाे जीवन ।