Logo

Student Corner

पुस्तक समीक्षा : गाेपीकाे टाेपी

Written by: Harshit Agrawal - 2031010, Grade I

Posted on: 06 April, 2021

मेरो नाम हर्षित अग्रवाल हाे।  म कक्षा एकको विद्यार्थी हुँ । मैले मङ्सिर महिनामा मासिक पुस्तकको रूपमा ‘गोपीको टोपी’ भन्ने पुस्तक पढेँ । यस किताबमा मैले धेरै थरीका मानिसहरूले लगाउने टोपीको बारेमा जानकारी पाएँ । पहिला मलाई ढाका टोपीको मात्र ज्ञान थियो तर मैले यो पुस्तक पढेपछि टाेपीहरू धेरै प्रकारका हुँदा रहेछन् भन्ने मैले बुझेँ ।  मानिसहरूले विभिन्न थरीका टोपी लगाउँदा रहेछन् भन्ने थाहा पाएँ । ‘गोपीको टोपी’  भन्ने पुस्तक साँच्चिकै रमाइलो पुस्तक थियो ।