Logo

Student Corner

मेराे देश

Written by: Erish Thapa - 2028012, Grade IV

Posted on: 05 April, 2021

मेराे देश मेराे सान

गर्छु मैले सधैँ मान

वीरकाे गाथा कतै कतै

छाएकाे छ जताततै

 

हुनुपर्छ राम्राे काम

मुटुमै छ देशकाे नाम

फरक अनि रमाइलाे धर्म र सस्कृति

अनमाेल छ यहाँकाे प्रकृति

 

यहाँकाे हिमाल पहाड र तराई

लाग्दैन मलाई काेही पराई

फरक फरक छ भाषा र भेष

प्राणभन्दा प्याराे लाग्छ 

मलाई मेराे देश ।

 

माैलिक सस्कृति 

कलाकृतिकाे भण्डार 

स्वर्ग झैँ सुन्दर छ

मेराे देश नै मेराे संसार