Logo

Student Corner

महान चाड दसैँ

Written by: Ashrina Nepal - 2029009, Grade III

Posted on: 04 April, 2021

नेपालको महान चाड वडादसैँ  हो। दसैँमा नवदुर्गा भवानीको पूजा आराधना गरिन्छ। दसैँको पहिलो  दिन घटस्थापना हो। यो दिन घर घरमा जमरा राखिन्छ। दसैँमा हामी मिठा मिठा खानेकुरा खान्छौँ । दसैँ असाेज महिनामा पर्छ। दसैँमा हामी पिङ्ग खेल्छाैँ। हामी चङ्गा पनि उडाउँछाैँ । महादुर्गा र  मैसासुरको ठुलो लडाई  भएकाेले यस पर्वलाई असत्यमाथि सत्यकाे जीतकाे रूपमा लिइन्छ । नवाैँ दिनमा माता दुर्गाले विजय प्राप्त गर्नुभयो त्यसैले हामी  रातो टीका र जमरा लगाउँछाैँ।