Logo

Student Corner

बाघ

Written by: Mehan Rauniyar - 2030019, Grade II

Posted on: 28 March, 2021

बाघ वनमा बस्छ । बाघ टाटेपाटे हुन्छ ।  बाघ सेतो, कालाे र सुन्तला रङ मिसिएकाे हुन्छ । बाघकाे खाना मासु हाे । बाघले धेरै पानी पनि पिउँछ । बाघ कहिलेकाहीँ गाउँ घरमा आएर मानिस तथा जनावरहरूलाई आक्रमण गर्दछ । बाघलाई आगोसँग डर लाग्छ । बाघ बाक्लाे जङ्गलमा बस्छ । बाघ जङ्गली जनावर हो । बाघको जुँगा पनि हुन्छ । बाघ छिटो दाैडन सक्दैन । बाघको बच्चालाई डमरु भनिन्छ । बाघ भारतको राष्ट्रिय जनावर हो । मलाई बाघ धेरै मन पर्छ ।