Logo

Student Corner

मेरी दिदी

Written by: Aarushi Prasai - 2031003, Grade I

Posted on: 25 March, 2021

मेरी दिदीको नाम आरध्या प्रसाईँ हो । मेरी दिदी पाँच कक्षामा पढ्नुहुन्छ । मेरी दिदी पढाइमा धेरै जान्ने  हुनुहुन्छ। मेरी दिदी ज्ञानी र असल हुनुहुन्छ । मेरी दिदी मलाई पढ्नमा मद्दत गर्नुहुन्छ । मेरी दिदी सफा भएर बस्नुहुन्छ । मेरी दिदी ११ वर्षकी हुनुभयाे । म मेरी दिदीलाई धेरै माया गर्छु ।