Logo

Student Corner

होली पूर्णिमा

Written by: Presley Bhattarai - 2030026, Grade II

Posted on: 23 March, 2021

होली एक रमाइलो चाड हो । होली खेल्दा निकै रमाइलो हुन्छ । हाेली रङहरूको चाड हाे । हाेलीलाई फागुपूर्णिमा पनि भनिन्छ । मानिसहरूले  आ-आफ्नो तरिकाले याे पर्व मनाउने गर्छन् । याे  सद्भावले मनाउने पर्व हाे । होलीमा रङ र लोला खेली मनाइन्छ । हाेलीमा हामीले जथाभाबी मानिसहरूलाई रङ र पानी छ्याप्नु हुँदैन ।  हामीले चिनजानका एकअर्कालाई  रङ लगाइदिएर अनि पानी छ्यापेर  खेल्छौँ । हाेली खेल्दा धेरै रमाइलो हुन्छ ।