Logo

Student Corner

पानी

Written by: Ridika Gurung - 2030032, Grade II

Posted on: 21 March, 2021

पानीलाई  जल पनि भनिन्छ । पानी हामीलाई पूजा गर्न, खाना पकाउन, नुहाउन, लुगा धुन, घर सफा गर्न  चाहिन्छ । पानी धेरै ठाउँमा पाइन्छ । पानी धाराबाट आउँछ । पानी इनारमा, कुवामा, खोलामा पनि हुन्छ । हामी जाडो मौसममा तातोपानीको प्रयोग गर्छौँ । पानी जनावरलाई पनि चाहिन्छ । पानी फूललाई पनि चाहिन्छ । पानी भएन भने हामी कोही बाँच्न सक्दैनौँ ।