Logo

Student Corner

दसैँ

Written by: Bidhan Bista - 2030008, Grade II

Posted on: 14 March, 2021

दसैँ हामी हिन्दुहरूको महान चाड हो । दसैँ  घटस्थापनादेखि सुरू हुन्छ । दसैँमा मलाई निकै रमाइलाे लाग्छ । दसैँ  बजार घुम्न पनि रमाइलाे हुन्छ ।  दसैँमा मैले नयाँ कपडाहरू किनेँ । मैले धेरै मिठा मिठा खानेकुरा पनि खाएँ । यसपालिको दसैँमा हाम्रो टीका लगाउनु भएन त्यसैले म दसैँमा कतै पनि गइन् । घरमै आमाबाबासँग बसेर रमाएँ । घरमै बसेर हामीले विभिन्न परिकार बनाएर खायौँ  र परिवार सबै मिलेर रमाइलो गर्‍याैँ ।