Logo

Student Corner

एकता

Written by: Bipana Shrestha - 2023003, Grade IX

Posted on: 04 March, 2021

फुटेर होइन जुटेर गर्नु छ ,

एक्लै होइन समूहमा गर्नु छ ,

मैले होइन हामीले गर्नु छ, 

म भन्छु एकता।  

 

कमिलाको ताँती हेर 

त्यहाँ छ एकता 

एक थुकी सुकी हुन्छ, 

सय थुकी नदी  बन्छ। 

 

एकता नै ठुलो शक्ति 

एकतामा मै बल 

ढुङ्गा र माटाेकाे एकताले

बलियाे बन्छ घर। 

 

नङ र मासुकाे एकताले

बलियाे बन्छ हात,

देश विकाश गर्नलाई

दिऊँ   है सबले साथ।