Logo

Student Corner

हाेली

Written by: Aaryan Regmi - 2029042, Grade III

Posted on: 25 February, 2021

हाेली विशेष गरेर फागुन महिनामा पर्दछ । मलाई होली मन पर्ने चाड हो । होलीमा मलाई निकै रमाइलो लाग्छ । होलीमा हामी रङ्गीविरङ्गी रङहरूसँग खेल्छौँ ।  हामीहरू हाेलीमा साथीहरूसँग भेटघाट गरी खेल्ने गर्छौँ । होलीमा मीठा मीठा खानेकुरा खाइन्छ । हामी होलीमा टीका लगाएर रङ एकअर्कामा लगाएर खेल्छौँ । होलीमा हामी लाेला पनि हान्छाैँ । हामी लाेलामा पानी भरेर साथीहरूसँग रमाइलाे गरेर खेल्छौँ । होली हामी सबै मिलेर मनाउँछौँ ।