Logo

Student Corner

मेरो परिवार

Written by: Bidhan Bista - 2030008, Grade II

Posted on: 24 February, 2021

मेरो परिवारमा तीन जना सदस्य छौँ । मेरो घरमा मेरो बुबा, आमा र म छाैँ । मेरो बुबाको नाम वसन्त बिष्ट हो । उहाँ ४२ वर्षको हुनुभयो । उहाँ सिफल सेकेन्डरी स्कुलमा काम गर्नुहुन्छ । मेरी आमाको नाम जुनु हो । उहाँ ३२ वर्षकी हुनुभयो । उहाँ सरकारी कार्यालयमा काम गर्नुहुन्छ । मेरो नाम विधान बिष्ट हो । म सात बर्षको भएँ । म दुई कक्षामा पढ्छु । म सिफल सेकेन्डरी स्कुलमा कक्षा दुईमा पढ्छु ।