Logo

Student Corner

यसपालिको दसैँ

Written by: Neelhang Limbu - 2030047, Grade II

Posted on: 22 February, 2021

दसैँ हाम्रो महान चाड हो । दसैँ १५ दिनसम्म मनाइन्छ । टीकाको दिन हाम्रो घरमा सबैजना भेला भएर हामीले टीका लगायौँ । हाम्रो घरमा हाम्रा आफन्तहरूको आउनुभएको थियो । मेरा दादाहरू पनि आउनुभएको थियो । हामीले धेरै मिठा मिठा खानेकुराहरु पकाएर खायौँ र रमाइलो गर्‍याैँ । हामी काकीको घरमा पनि टीका लगाउन गयाैँ । त्यहाँ पनि दिदी र दादाहरूसँग मैले रमाइलो गरेर खेलेँ । यसपालि हामी आमाको घर जान पाएनाैँ । कोरोना भाइरसको कारणले गर्दा हामी त्यहाँ जान पाएनाैँ । यसपालिको दसैँ मेराे यसरी नै बित्याे ।