Logo

Student Corner

यसपालिको दसैँ

Written by: Himamsu Bal - 2030013, Grade II

Posted on: 18 February, 2021

यस वर्षको दसैँ मैले काठमाडौँमा बिताए  । काेभिड-१९ कोरोनाका कारण यो वर्ष हामी गाउँ गएनाैँ । मैले पाँच दिन मामाघरमा बिताएँ । मामाघरमा मलाई बा, आमा, काकाकाकीहरूले टीका जमरा लगाइदिनुभयो । मामाघरमा मेरो बुबा र मैले चङ्गा उडायाैँ । मैले दिदीको घरमा पनि गएर टीका जमरा लगाए । दिदी र म मिलेर पिङ खेल्यौँ । यसवर्षको दसैँ मेरो यसरी नै बित्यो ।