Logo

Student Corner

पुतली

Written by: Aarohi Poudel - 2030046, Grade II

Posted on: 17 February, 2021

मलाई पुतली मन पर्छ । पुतली रङ्गीबिरङ्गी हुन्छन् । पुतली धेरै रङका हुन्छन् ।  यसका पखेटा साह्रै सुन्दर हुन्छन् । पुतली उडेर एक ठाउँबाट अर्को ठाउँमा जान्छन् । फूलमा गएर बस्दछन् । पुतली साह्रै कोमल हुन्छन् । यो धेरै सानो हुन्छ । मलाई पुतली समाउन मन पर्छ । पुतली फूलका रस चुस्न टाढा टाढा  पुग्छन् ।