Logo

Student Corner

मेरी आमा

Written by: Mansi Singh - 2026012, Grade VI

Posted on: 10 February, 2021

मेरी आमा धेरै राम्री छिन् I

उनी सधैँ मलाई माया गर्छिन् I 

मैले जे भन्छु  उनले  किनिदिन्छिन् I

उनी धेरै राम्री छिन् I

उनी धेरै असल छिन् 

 

 जन्म दिइन् उनले 

 हात समाई पाइला चाल्न सिकाइन्

हास्न बाेल्न अनि रमाउन सिकाइन्,

मेरी आमा मेरी शिक्षक पनि हुन् ।

 

मलाई थाहा छैन उनलाई के भयो I 

त्यसो भए किन उनीको हात काँपिरहेछ I

म त्यो देखेर छक्क परेँ I

तिमी  “ठुलो मान्छे बन्नु!”भन्ने आशिर्वाद पनि लागेछ क्यारे

म त यति ठुली भएछु ।

 

आमा तिम्राे  खुसी भनेको मेरो जीवन हो

जब तपाईँ खुसी हुनुहुनेछैन मेरो जीवनमा केही छैन।

एक नाता टुट्दैमा, जिन्दगी कहाँ सकिन्छ र ?

सुरु हुन्छ त्यहीबाट, सुरु मैले गरेको छु I

 

म उनलाई धेरै माया गर्छु

त्याेभन्दा बढी उनले मलाई माया गर्छिन्

आमा नै मेरी मुटु हुन् 

आमा नै मेरी सर्वस्व हुन् ।