Logo

Student Corner

पानी

Written by: Saanvi Shrestha - 2031016, Grade I

Posted on: 01 February, 2021

पानी हाम्रो जीवनमा चाहिने कुरा हो । पानीबिना हामी कोही बाँच्न सक्दैनाैँ  पानी धेरै कुरामा हाम्रो काम आउँछ । पानी पिउन चाहिन्छ । लुगा धुन चाहिन्छ । खाना पकाउन चाहिन्छ । दिनमा हामीले धेरै पानी पिउनुपर्छ । खोला र नदी पानीले भरिएका हुन्छन् । हामीले पानी खेर फाल्नु हुँदैन । हामीले पानी पिएनाैँभने हामी कमजोर हुन्छौँ । पानी धेरै पियाैँभने हामी निरोगी हुन्छाैँ । पानी सबैलाई चाहिन्छ ।