Logo

Student Corner

पुतली

Written by: Samrajya Jung Basnyat - 2029046, Grade III

Posted on: 26 January, 2021

पुतलीहरू धेरै राम्रा हुन्छन् । पुतलीहरू धेरै किसिमका हुन्छन् । पुताली आकाशमा उड्छन् ।  पुतलीहरू फूलमाथि घुम्छन् । पुतलीहरू धेरै रङका हुन्छन् । पुतलीहरू साना हुन्छन् । पुतलीले फूलको रस चुस्छन् । पुतलीका पखेटा हुन्छन् । छेपाराले पुतलीलाई खान्छ । पुतली फूलमा बस्छन् । हामीले पुतलीलाई छोएर आँखामा छुनु हुँदैन । पुतलीलाई धेरै उज्यालो चाहिन्छ ।  झुसिलकिराबाट पुतली बन्छ । पुतलीले फूलबारीकाे शाेभा बढाउँछ ।