Logo

Student Corner

जाडाेकाे माैसम

Written by: Eshita Lal - 2027024, Grade V

Posted on: 25 January, 2021

जाडाेकाे माैसम 

आयाे है साथी

चिसाे चिसाे पानी 

नजमाेस् यसपालि ।

 

लुकीलुकी बसाैँ

 हामी घरकाे भित्र

ताताे खाना

 खाई विचित्र ।

 

बाहिर धेरै हिँडे

लाग्छ धेरै चिसाे

त्यसैले ताताे

 खाउँ है साथी हाे ।

 

हिमालमा पर्छ हिउँ 

चिसाे चिसाे 

अरू रङ् छाेडी 

हुन्छ सेताे सेताे ।

 

हिमालमा पर्छ 

जब घामकाे ज्याेति

अनि पाे देखिन्छ 

हिरा अनि माेति  ।