Logo

Student Corner

फूल

Written by: Shiwanshu Kuikel - 2029034, Grade III

Posted on: 24 January, 2021

फूल हाम्रो घरआँगनमा फुल्छ । फूल विभिन्न रङका  हुन्छन् । फूलहरू  राता, सेता, पहेँला आदि हुन्छन् । फूलका आफ्नै प्रकारका बास्ना पनि हुन्छन् । फूलले हाम्रो मनलाई आनन्द दिन्छ । हाम्रो घरको शाेभा पनि बढाउँछ । फूल हाम्रो धार्मिक कार्यक्रममा पनि प्रयोग हुन्छ । फूल अतिथिको स्वागत गर्नुपरेमा, जन्मदिन मनाउनुपरे, पूजा गर्नुपरे, विवाह, व्रतबन्ध गर्नुपरे आदि कामका लागि फूलको आवश्यकता पर्दछ । मलाई मन पर्ने फूल गुलाफ हो । गुलाबको बोटकाे डाँठमा काँडा पनि हुन्छन् । गुलाफको फूल हेर्दा धेरै राम्रो देखिन्छ ।