Logo

Student Corner

पानी

Written by: Eva Adhikari - 2028013, Grade IV

Posted on: 21 January, 2021

पानी पानी पानी

पानीविना बाँच्न सक्दैनन् प्राणी

पानी नै हाे हाम्राे जीवन

पानी नै हाे हाम्राे धन ।

 

सबैले हटाउनू है पानी

 जथाभावी खेर फाल्ने बानी

सबै मिली पानीका मुहान

सफा राखाैँ है हामी ।

 

पानीका मुहान सफा राखे

राेग भाग्छ है हाम्राे जीवनभरि

खाेला नदी इनार सफा राख्नुमा नै 

देखिन्छ सबैकाे बुद्धिमानी ।