Logo

Student Corner

दसैँ

Written by: Raj Manandhar - 2030029, Grade II

Posted on: 18 January, 2021

दसैँ नेपालीहरूको महान चाड हो । दसैँ हामी पन्ध्र दिनसम्म मनाउँछाैँ । दसैँमा हामीले दुर्गाभगवतीलाई पूजा गर्छौँ । दसैँमा हामीले नयाँ लुगाहरू लगाएर मिठा मिठा खानेकुरा खान्छौँ । हामी हाम्रो घरमा रमाईलो पनि गर्छौँ । मान्यजनको हातबाट टीका लगाउँछौँ । हामी दसैँमा पिङ खेल्ने चङ्गा उडाउने पनि गर्छौँ ।