Logo

Student Corner

कोरोना

Written by: Shreeda Risal - 2028035, Grade IV

Posted on: 17 January, 2021

कोरोना तँ चीनको बुहानबाट आइस्

 अनि तँ  विश्वभरि छिटै  फैलिइस् । 

 

कहीँ घुम्न  जान पाइएन तैले गर्दा 

गारो भयो स्क्रिनमा पढ्दा ।  

 

नेपाली हौँ शक्ति छ हामीमाथि 

तँ त हाम्रो अगाडि झुकिस् साथी 

 

रहर लाग्याे हामीलाई विद्यालय जान

कहिले पाउने साथीसँग खेल्न रमाउन

 

हामी जडीबुटी मिलाएर पानी खान्छौँ

कोरोना अब तलाई छिटै भगाउँछाैँ ।