Logo

Student Corner

मेरो प्यारो स्कुल

Written by: Aarohi Poudel - 2030046, Grade II

Posted on: 14 January, 2021

हामी साना- साना नानी

स्कुल गई बन्छौँ ज्ञानी

मेरो प्यारो डियरवाक

पाइरहन्छु यसकाे साथ । 

 

शान्त, सुन्दर स्कुल हाम्रो

यो जस्तो कुनै छैन राम्रो

गुरुआमा, गुरु  माया गर्छन् सधैँ

अन्त कतै भेटिदैन, यस्तो स्कुल अझै


चोयो-१ कक्षा दुई हो मेरो

सरल सभ्य साथी, हामी धेरै प्याराे  

खुड्किला चढ्दै जान्छौँ, डियरवाक तिम्रो

सधैँ आशीर्वाद मिलोस् प्रार्थना छ हाम्रो ।