Logo

Student Corner

मौरी

Written by: Aarshit Khanal - 2029004, Grade III

Posted on: 11 January, 2021

मौरी एउटा उपयोगी किरा हो | मौरीले मह बनाउँछ | मौरी समूहमा बस्छ | मौरीको समूहमा एउटा रानीमौरी

हुन्छ | रानीमौरीलाई नाइके भनिन्छ | मौरीको बस्ने ठाउँलाई घार भनिन्छ | मह मौरीको खाना हो | मौरीको मह

औषधी पनि हो | मौरीले फूलको रसले मह बनाउँछ | मौरीहरू फूलको रस खोज्न टाढा सम्म जान्छन् ।