Logo

Student Corner

मेरो कुकुर

Written by: Satakshi Pandey - 2030039, Grade II

Posted on: 10 January, 2021

मेरो घरमा एउटा कुकुर छ । उसको नाम पुन्टी हाे । उसका चारवटा खुट्टा छन् । दुईवटा आँखा र कान छन् । एउटा पुच्छर र टाउकाे छ । उसकाे एउटा नाक पनि छ । उसलाई मासुभात, अन्डाभात, दूधभात खान मन पर्छ । ऊ मेराे साथी पनि हो । फुर्सदको समयमा म ऊसँग खेल्छु । ऊसँग खेल्दा रमाइलो हुन्छ । उसले हाम्रो घरको रेखदेख  गर्छ ।