Logo

Student Corner

गाई

Written by: Prasiddha Shrestha - 2029024, Grade III

Posted on: 30 December, 2020

गाई घरपालुवा जनावर हो । गाईले दूध दिन्छ । गाईले घाँस पराल कुँडाे खान्छ । गाईले गोबर र गहुँत दिन्छ । गोबर गहुँत मलको रुपमा खेतबारीमा हालेर अन्न उब्जाउन सकिन्छ ।  गाई हाम्रो राष्ट्रिय जनावर हो । गाईको बच्चाबच्चीलाई बाच्छाबाच्छी भनिन्छ । बाच्छो ठूलो भएर गोरु बन्छ ।  बाच्छी ठूलो भएर गाई  बन्छ । गाईलाई हिन्दुहरूले लक्ष्मी माता भनेर पूजा गर्दछन् । हामी पनि तिहारमा लक्ष्मी पूजाको दिन गाईको पूजा गर्दछौँ ।