Logo

Student Corner

मेरी बहिनी

Written by: Abhashri Adhikari - 2029005, Grade III

Posted on: 23 December, 2020

मेरी एउटी सानी बहिनी छिन् । उनको नाम  इसिता अधिकारी हाे । उनी दुई वर्षकी भइन् । उनी धेरै चञ्चल छिन् । उनले घरमा धेरै सामान चलाउँछिन् । उनी  जिद्दी स्वभावकी छिन् । उनका धेरै खेलाैनाहरू छन् । उनी स्वस्थ र फुर्तिली छिन् । उनी मसँग खेल्छिन् । उनी अहिले राम्रोसँग बाेल्न थालेकी छिन् । मलाई पनि उनीसँग बोल्नलाई रमाइलो लाग्छ ।