Logo

Student Corner

मेरो विद्यालय

Written by: Lavanya Karki - 2030017, Grade II

Posted on: 20 December, 2020

मेरो विद्यालयको नाम सिफल सेकेन्डरी स्कुल हाे । मेरो विद्यालयमा खेल्ने चौर छ । म कक्षा दुईमा पढ्छु । मेरो विद्यालयमा  धेरै थरीका रङ लगाइएका छन् । मेरो विद्यालयमा बगैँचाहरू छन् । बगैँचामा फूलहरु फुलेका छन् । मेरो विद्यालय सुन्दर र हरियाली छ । मेरो विद्यालयमा धेरै कक्षाकोठाहरू छन् । मेरो विद्यालयमा पानीको सुविधा छ । यहाँको शौचालय पनि राम्रो छ । मेराे विद्यालयमा खेल्ने चाैर छ । यहाँ खेलकुदका सामानहरू पनि धेरै छन् ।  मलाई मेरो विद्यालय धेरै मन पर्छ ।