Logo

Student Corner

आफ्नो बारेमा

Written by: Somanshu Rajbhandari - 2031019, Grade I

Posted on: 10 December, 2020

मेरो नाम सोमंशु राजभण्डारी हाे । म आलाेक नगरमा बस्छु । म छ वर्षको भएँ । म एक कक्षामा पढ्छु । मेरो विद्यालयको नाम सिफल माध्यमिक विद्यालय हो । मेरो बाबाको नाम दीपेन्द्र राजभण्डारी हो । मेरी आमाको नाम साेनिया श्रेष्ठ हाे । मेरी दिदीको नाम अनुश्री राजभण्डारी हाे । मलाई  कथा सुन्न बल खेल्न मन पर्छ । म आफूभन्दा ठूलालाई आदर गर्छु र सानालाई माया गर्छु ।